Welcome
»
OfficeSunshine Social development organization is nongovernmental, nonpolitical, nonprofit making social organization. It has been established in 2053 Bs as a Youth Organization by some local Youths of Dhankauli VDC, Kapilvastu, Nepal and registered in district administration office in 1998 AD (2055 BS) under the organization act 2034 BS.
It is affiliated with social welfare council and NGO federation Kapilvastu. Since its establishment working in the field of extreme poverty especially for dalit, janjati, women, and children and source less people who are deprived from basic needs health, education and drinking water are excluded from main stream of society.
It has started supporting the community by organizing as a CBOs and facilitating with local knowledge and resources.
Most of the program of SSDO is centering on where living standard and level of awareness is more vulnerable.
Vision:
Well Competitive and prosperous society.
Mission:
Organize backward community in groups, community organization (COs) and clubs and strengthen their capacity for project planning, implementation, supervision, monitoring and evaluation.
Goal:
Capable society that will manage its basic needs and fundamental rights through maximum use of local resources
Objectives:
To promote local initiation and awareness for basic and quality education to the target community
To support the community for health and reproductive health
To make rigorous effort for social inclusion and gender equity
To establish electronic and printing media for good information and news for mass public
To support local initiation for social, economic and community development
To support the community for fundamental rights and good governance through advocacy
To support in environment protection and promote quality technology transfer for growth of agricultural products.
Working strategy:
Pressure and Partnership with line agencies
Maximum mobilization and utilization of local resources.
Networking, coordination and cooperation with likeminded for development.
News
»
भदौ ३०
कपिलवस्तु जिल्लामा विगत लामो समयदेखि विभिन्न कार्यक्रमहरु गर्दै आएको सनशाईन सामाजिक विकास संस्था धनकौली ( चेतरादेईको वार्षिक सामाजिक लेखा परीक्षण तथा १६ औँ साधारण सभा सम्पन्न भएको छ । संस्थाको जन्मदिनको अवसरमा संस्थाका अध्यक्ष परशुराम यादवको अध्यक्षता , प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिँहको प्रमुख आतिथ्यता , सचिव राम सेवक यादवको सञ्चालनमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा संस्थाका साधारण सदस्य , कर्मचारी , व्यवस्थापन समितिका पदाधिकारी , कपिलवस्तु जिल्लामा क्रियाशील विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधी , अधिकारवाला तथा सरोकारवाला लगायतका गरी करिब १५) जनाको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका आर्थिक प्रतिवेदन कोषाध्यक्ष भोरिक केवटले गर्नुभएको थियो भने प्रगति प्रतिवेदन सचिव राम सेवक यादवले गर्नुभएको थियो । सस्थाको साधारण सभाको उद्घाटन गर्दैै प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले सामाजिक रुपान्तरणमा सामाजिक संस्थाको भुमिका उल्लेखनीय हुने वताए । सामाजिक उतरदायित्व लिएर संस्थाहरुले पारदर्शी भएर लाग्न समेत संस्थाहरुलाई सिंहले आग्रह गरे । कार्यक्रममा सहयक जिल्ला शिक्षा अधिकबारी राम प्रसाद पाण्डे लगायतले शुभकामना दिएका थिए ।
साधारण सभाका सहभागीहरुले प्रतिवेदन माथि आप्ःनो विचार , सल्लाह सुझाव प्रस्तुत गरेका थिए । कपिलवस्तु जिल्लामा वालवालिका, किशोरकिशोरी , युवा , शिक्षाको क्षेत्रमा क्रियाशील रहेको र कार्यक्रम पनि प्रभावकारी रहेकाले आउने दिनहरुमा यसको कार्यक्षेत्र विस्तारमा कार्यक्रमका सहभागी वक्ताहरुले भनाई राखेका थिए । कपिलवस्तु जिल्लाको विभिन्न गाविसमा हाल सम्म पनि वाटोघाटो , पुल आदिको सुविधा नरहेका कारण संस्थाले यस क्षेत्रमा पनि ध्यान पुरयाउन आवश्यक रहेको वताएका थिए । कार्यक्रमको अन्त्यमा वोल्दै संस्थाका अध्यक्ष परशुराम यादवले आप्ःनो संस्था अधिकारवालाहरुको पक्षमा वकालत गर्ने , उनिहरुलाई कर्तव्यको बारेमा जानकारी दिने र अन्य सरकारी तथा गैरसरकारी निकायहरुसंग सहकार्य गरी अगाडी वढने वताउनु भएको थियो । साथै उहाँले संस्थालाई अ आप्ःनो ठाउँवाट प्रत्यक्ष , अप्रत्यक्ष रुपमा सहयोग गरी यहाँ सम्म ल्याउन मद्दत गर्न सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको वताउनुभएको थियो । साधारण सभाको अवसरमा सामुदायिक रेडियो कपिलवस्तुवाट सञ्चालन हुदै आएको जिवनका लागि स्वास्थ्य कार्यक्रमका विजेता सौराहा गाविसका मो. ईरफान र धनकौली गाविसमा लक्ष्मी नारायण यादवलाई रेडियोसेट पुरस्कार वितरण गरिएको छ । संस्थाका कर्मचारीहरु मध्ये उत्कृष्ठ रुपमा कार्य गरेका स्पोन्सर सहायक हनुमानप्रसाद यादव र सामाजिक परिचालक कमलेश केवटलाई कदरपत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको छ ।
»
भदौ ,६ गते
धनकौली गाविसमा प्रावि तहको गाविस स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न । सनशाईन सामाजिक विकास संस्थाद्धारा सञ्चालित क्यास्प कार्यक्रम अन्तरगत युवाशक्ति युवा क्लको आयोजनामा प्रतियोगिता सम्पन्न भएको वताईएको छ ।
प्रतियोगितामा धनकौली गाविसमा ८ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । जसमा जनज्योति एकेडेमी ईँगलिश वोर्डिंग स्कुल धनकौली प्रथम , कपिलवस्तु राष्टिय मावि दोश्रो र रबि सामुदायिक प्रवि तेस्रो र धनकौली मावि सान्त्वना स्थन प्राप्त गरेका थिए । कार्यक्रमको अध्यक्षता युवा क्लबकी उपाध्यक्ष संगिता कलवारले गर्नुभएको थियो भने सञ्चालन सदस्य सफिरुद्धिन मुसलमान ले गर्नुभएको थियो । उत्कृष्ठ भएका विद्यालयका वालवालिकाहरुलाई रबि सामुदायिक प्राविका प्रधानाध्यापक देवराज पान्डेले सान्त्वना , धनकौली माविका प्रअ लक्ष्मण तिवारीले तृतिय , युवा क्लबकी उपाध्यक्ष एवं कार्यक्रमका अध्यक्ष संगिता कलवारले दोश्रो , गोरुसिंगे स्रोत केन्द्रका स्रोत व्यक्ति प्रमुख आतिथिको आसनवाट प्रथम पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमको वक्तहरुले वालवालिकाहरुको चौतर्फी विकास र सिकाई पलब्धी वउाउनका लागि यस्तो कार्य सराहनिय भएको , वालवालिकाहरुको सिकाईका लागि उत्प्रेरणाको लागि कार्यक्रमको आवश्यक्ता रहेको वताएका थिए । कार्यक्रममा शिक्षक विद्यार्थी , स्थानिय लगायतका गरी लगभग १ सय ५) जनाको सहभागिता रहेको थियो ।
»
 लैंगिक समानताका लागि पुरुषको सहभागिता विषयक तीज गीत प्रतियोगितामा सहभागीहरू ।
भदौ १
कपिलवस्तुको वुढढी गाविसको वुढढी चोकमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । सनशाईन सामाजिक विकास संस्था र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित फदरहुड कार्यक्रम अन्तरगत प्रतियोगिता सम्पन्न भएको हो ।
लैंगिक समानताका लागि पुरुषको सहभागिता विषयक प्रतियोगितामा विभिन्न ८ वटा समुहहरु सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रभातिय वाल क्बल प्रथम , लालीगुराँस आमा समुह दोश्रो , नमुना आमा समुह तेस्रो र गौतम आमा समुह र प्रभातिय वाल क्लब वि समुह सान्त्वना भएका थिए । …+ More
Download
Posted DateDocument InformationDownload
 2015-02-22 05:31:58 Vacancy Announcement Download
 2015-01-02 04:56:13 Fatherhood program Photo Download
 2015-01-02 04:54:37 Fatherhood program Case Study Download
 2015-01-02 04:53:00 Fatherhood Annual Narrative Report ,2014  Download
 2014-12-22 04:26:26 Staff Vacancy Download