Sunshine Social Development Organization

Buddhabhumi -10, Chetradei Kapilvastu, State-5

Facebook

सनशाईन सामाजिक विकास संस्था र यू.एम.एन.काे साझेदारीमा सञ्चालित काेभिड १९ प्रतिकार्यमा स्वास्थ्य प्रणाली सुधार परियाेजना अन्तर्गत मायादेवी गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा विभिन्न स्वास्थ्य सामाग्री र उपकरणहरु हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष शिवलाल यादव र हस्तान्तरण लिदै गाउँपालिकाका उपाध्यक्ष गीता तिवारी । स्वास्थ्य संस्थाहरुमा अक्सिजन सिलिण्डर लगायत सुत्केरी बेड अस्पताल बेड मास्क सेनीटाइजर आदी उपलब्ध गराइएकाे थियाे ।

Program Gallery
Our Location