Sunshine Social Development Organization

Buddhabhumi -10, Chetradei Kapilvastu, State-5

सनशाईन द्धारा “नयाँ लुगा न्यानो लुगा अभियान” लाई रु.४५ हजारको चेक हस्तान्तरण ।

सनशाईन संस्थाद्धारा माहुरी हाेमबाट सञ्चालन गरेकाे “नयाँ लुगा न्यानो लुगा अभियान” लाई सहयोग ।। शत्रुघन खरविन्द, पुष २१, कपिलवस्तु सनशाईन सामाजिक विकास संस्थाद्धारा आज “नयाँ लुगा न्यानो लुगा अभियान” तौलिहवालाई सहयोग गरेको छ । मधेश मानव अधिकार गृह कपिलवस्तु “माहुरी होम ” द्धारा संचालित “नयाँ लुगा न्यानो लुगा अभियान” लाई...

बहस कार्यक्रममा स्थानिय वासीहरुको सहभागिता

कपिलवस्तुको यशोधरा गाउँपालिका वार्ड नं. १ रजवापुर चौकमा आज २०७५ फाल्गुन ९ गते दलित समुदायको राज्यको अधिकारिक निकायमा पहुँच र स्थानिय समुदायमा दलितले छुवाछुतको क्षेत्रमा भोग्दै आएको समस्या बारे रेडियो बहस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्यनालिस्टको रुपमा वाडाध्याक्ष शिवपुजन पासी , अधिकारकर्मी प्रिति रैदास र प्रहरी नायब उपरिक्षक...

सनशाइन सामाजिक विकास संस्थाबाट यूनाइटेड मिसन टू नेपालकाे सहयाेगमा मायादेवी गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा बर्थिङ्ग सेन्टर सञ्चालन गर्ने उपकरण र अन्य सामाग्रीहरु वितरण