सनशाईन संस्थाद्धारा माहुरी हाेमबाट सञ्चालन गरेकाे “नयाँ लुगा न्यानो लुगा अभियान” लाई सहयोग ।। शत्रुघन खरविन्द, पुष २१, कपिलवस्तु सनशाईन सामाजिक विकास संस्थाद्धारा आज “नयाँ लुगा न्यानो लुगा अभियान” तौलिहवालाई सहयोग गरेको छ । मधेश मानव अधिकार गृह कपिलवस्तु “माहुरी होम ” द्धारा संचालित “नयाँ लुगा न्यानो लुगा अभियान” लाई...