Sunshine Social Development Organization

Buddhabhumi -10, Chetradei Kapilvastu, State-5

Vacancy of SSDO

Vacancy-Announce-CYCCDownload

Vacancy

सनशाइन सामाजिक विकास स‌स्थाकाे कार्यसमिति पदाधिकारी, कर्मचारी र यू एम एन बीच त्रैमासिक बैठक

अष्ट्रेलियन राजदुत फेलिसिटी भाेल्कले मायादेवी गाउँ पालिकाकाे वडा न‌‌ १ मा रहेकाे पकडी स्वास्थ्य चाैकी, बर्राेहियाकाे तरकारी खेती र वडा न‌‍ ८ काे जिग्निहवामा रहेकाे राष्ट्रिय मा‍ वि‍ मा भ्रमण गर्नु भएकाे छ ।

सनशाइ‌नद्धारा स्वास्थ्य सामाग्री वितरण

सनशाईन सामाजिक विकास संस्था र यू.एम.एन.काे साझेदारीमा सञ्चालित काेभिड १९ प्रतिकार्यमा स्वास्थ्य प्रणाली सुधार परियाेजना अन्तर्गत मायादेवी गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा विभिन्न स्वास्थ्य सामाग्री र उपकरणहरु हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष शिवलाल यादव र हस्तान्तरण लिदै गाउँपालिकाका उपाध्यक्ष गीता तिवारी । स्वास्थ्य संस्थाहरुमा अक्सिजन सिलिण्डर लगायत सुत्केरी बेड अस्पताल बेड मास्क सेनीटाइजर...

सनशाइन सामािजक विकास सँस्थाकाे २३ अैा साधारण सभा सम्पन्न

कपिलबस्तु, भाद्र ३० सनशाईन सामाजिक विकास सँस्थाकाे २३ औँ वार्षिक साधारण सभा २०७८ साल भाद्र ३० गते सँस्थाकाे कार्यालय बुद्धभुमि नगरपालिका वडा नम्बर १० चेतरादेईमा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७७।०७८ मा सँस्थाको प्रगाति प्रतिवेदन संस्थाका सचिव दिलीप कुमार यादवले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन सँस्थाका कोषाध्यक्ष कृष्ण...

Facebook

SSDO  
सनशाइन सामाजिक विकास स‌स्थाकाे कार्यसमिति पदाधिकारी, कर्मचारी र यू एम एन बीच त्रैमासिक बैठक